दफा ३६
अन्तिम नतिजा प्रकाशन गर्ने
(१) उम्मेदवारको छनौट सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि आयोगले सबैभन्दा बढी अड्ढ प्राप्त गर्ने उम्मेदवारको रोल नम्बर, नाम, थर, ठेगाना, सिफारिस गरिएको निकाय आदि समेत उल्लेख गरी योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा तोकिए बमोजिमको सङ्ख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम अन्तिम नतिजा प्रकाशन गर्दा अन्तर्वार्तामा छनौट हुन नसकेका न्यूनतम उत्तीर्णाड्ढ प्राप्त गरेका उम्मेदवारहरु मध्येबाट तोकिएको सङ्ख्यामा अस्थायी उम्मेदवारको सूची प्रकाशन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम उम्मेदवारको सूचीबाट अस्थायी नियुक्तिका लागि सिफारिस गर्दा उपदफा (२) बमोजिम वैकल्पिक सूचीमा समावेश भई स्थायी नियुक्ति हुन नसकेका उम्मेदवारहरुलाई पहिलो योग्यताक्रमको सूचीमा समावेश गर्नु पर्नेछ ।